कुनै वस्तु आदि प्रचलनमा आउनु
Ex. तुगलकका समयमा उसका नामको सिक्का चल्यो
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity) ➜ क्रिया (Verb)
प्रवाहित हुनु
Ex. नदीमा नाउ चलिरहेका छन्
ONTOLOGY:
कार्यसूचक (Act) ➜ खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
खाना खाँदा वा खाए पछि पनि अरू खान सक्नु
Ex. त्यसै त म खाएर आएको हुँ तर पनि मिठाई चल्छ
ONTOLOGY:
() ➜ खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
हावा लाग्नु
Ex. हावा बिस्तारो-बिस्तारो चल्दै थियो
ONTOLOGY:
खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
गतिमा हुनु
Ex. गाउँमा अहिले रामायणको पाठ चल्दै छ
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity) ➜ क्रिया (Verb)
आचरण वा व्यवहार मा भएको वा आउनु वा प्रयोग गर्दा आशानुरूप काम गर्नु
Ex. मेरो दस वर्ष पुरानो कार आज पनि चलिरहेको छ
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity) ➜ क्रिया (Verb)
सम्बन्ध,व्यवहार आदि ठीकसँगले चल्नु
Ex. हेरुला,झुटको आधारमा बनिएको यो सम्बन्ध कति दिन चल्छ
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity) ➜ क्रिया (Verb)
कुनै कार्यमा अग्रसर हुनु
Ex. हामीले सबैलाई साथमा लिएर चल्नुपर्छ
ONTOLOGY:
कार्यसूचक (Act) ➜ खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)