धातु, माटो आदिले बनिएको चिया आदि पिउने सानो भाँडो
Ex. प्याला हातबाट खसेर फुट्यो
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
SYNONYM:
बटुको कचौरो कटौरा कप
Wordnet:
asmকাপ
bdकाप
gujપ્યાલો
hinकप
kanಬಟ್ಟಲು
kasپیٛالہٕ
malകോപ്പ
panਪਿਆਲਾ
sanचषकः
telపానపాత్ర
urdپیالہ , کٹورا , کپ