कुनै मान्छे वा वस्तु आदिको ख्याल राख्नु
Ex. मेरी बुहारीले अब नोकरी छोडेर नानीहरू र घर सम्हाल्छिन्
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
नराम्रो दशामा जानबाट रोक्नु
Ex. बुहारी यो चुरो हाम्रो पुर्खाको चिनो हो अब यसलाई तिमी सम्हाल
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
यो हेर्नु जबकि कुनै वस्तु ठिक छ कि छैन
Ex. आफ्ना लुगा सम्हाल
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कुनै मनोवेगलाई रोक्नु
Ex. जीवन-मरण त नियतिको खेला हो,तपाईँ शोकाकुल नहुनुहोस्,आफूलाई सम्हाल्नुहोस्
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
mniꯊꯦꯝꯖꯤꯟꯕ
urdسنبھالنا , قابومیںرکھنا , قابو میں کرنا , कुनै बोझा आदि थाम्नु
Ex. नयाँ दुलहीद्वारा घर सम्हालिँदैन
ONTOLOGY:
भौतिक अवस्थासूचक (Physical State) ➜ अवस्थासूचक क्रिया (Verb of State) ➜ क्रिया (Verb)