Dictionaries | References

चल्नु

   
Script: Devanagari
See also:  चल्नु

चल्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कुनै वस्तु आदि प्रचलनमा आउनु   Ex. तुगलकका समयमा उसका नामको सिक्का चल्‍यो
HYPERNYMY:
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity)क्रिया (Verb)
 verb  प्रवाहित हुनु   Ex. नदीमा नाउ चलिरहेका छन्
HYPERNYMY:
चल्नु
ONTOLOGY:
कार्यसूचक (Act)खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
 verb  खाना खाँदा वा खाए पछि पनि अरू खान सक्‍नु   Ex. त्यसै त म खाएर आएको हुँ तर पनि मिठाई चल्छ
HYPERNYMY:
ONTOLOGY:
()खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
malഅകത്തോട്ട് പോവുക
mniꯌꯥꯕ
 verb  हावा लाग्नु   Ex. हावा बिस्तारो-बिस्तारो चल्दै थियो
HYPERNYMY:
चल्नु
ONTOLOGY:
खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
लाग्नु
 verb  गतिमा हुनु   Ex. गाउँमा अहिले रामायणको पाठ चल्दै छ
HYPERNYMY:
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity)क्रिया (Verb)
 verb  आचरण वा व्यवहार मा भएको वा आउनु वा प्रयोग गर्दा आशानुरूप काम गर्नु   Ex. मेरो दस वर्ष पुरानो कार आज पनि चलिरहेको छ
HYPERNYMY:
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity)क्रिया (Verb)
SYNONYM:
उपयोगमा आउनु काम गर्नु
 verb  सम्बन्ध,व्यवहार आदि ठीकसँगले चल्‍नु   Ex. हेरुला,झुटको आधारमा बनिएको यो सम्बन्ध कति दिन चल्छ
HYPERNYMY:
चल्नु
ONTOLOGY:
निरंतरतासूचक क्रिया (Verbs of Continuity)क्रिया (Verb)
Wordnet:
 verb  कुनै कार्यमा अग्रसर हुनु   Ex. हामीले सबैलाई साथमा लिएर चल्‍नुपर्छ
ONTOLOGY:
कार्यसूचक (Act)खाना इत्यादि (VOA)">कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
kasبرٛوٚنٛہہ پَکُن
mniꯆꯠꯀꯗꯕ
tamமுன்னேறிச் செல்
urdچلنا , آگ بڑھنا
   see : टिक्नु, बिक्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP