Dictionaries | References

काट्नु

   
Script: Devanagari

काट्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कलमले धर्को तानेर लेखेको रद्द गर्नु   Ex. शिक्षकले बेठिक उत्तरलाई काट्नुभयो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  धारिलो शस्त्र आदिले कुनै वस्तुलाई दुई वा धेरै खण्ड गर्नु वा धेरै भागमा छुट्याउनु   Ex. माली बिरुवा काट्दै छन्
ONTOLOGY:
परिवर्तनसूचक (Change)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कुनै वस्तुबाट केही अंश छुट्‍याउनु   Ex. लेखापालले मेरो तलबबाट बीस रुपियाँ आयकर काट्छ
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कैँची वा कैँचीका आकार जस्तो कुनै हतियारले काट्नु   Ex. बगैंचे बगैंचाका बोटबिरुवा प्रत्येक महिना काट्छ
HYPERNYMY:
काट्नु
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
kasترٛاش ہیوٚن
mniꯀꯛꯄ
urdکترنا , , چھانٹنا , قطع کرناکاٹنا
 verb  कुनै धारदार हतियारको बलले कुनै वस्तु दुइ टुक्रा हुनु   Ex. सब्जी काट्दा मेरो औंलो काटियो
ENTAILMENT:
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
   see : छाँट्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP