Dictionaries | References

लाग्नु

   
Script: Devanagari
See also:  लाग्‍नु

लाग्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  चारैतिरबाट घेरिनु वा गोलो हुनु   Ex. अक्कासमा कालो बादल लाग्दै छ
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
Wordnet:
benভেসে বেড়ানো
kanಕವಿದು ಕೊಳ್ಳು
urdمنڈلانا , منڈرانا
 verb  देखेर वा अनुमानले केही अनुभव गर्नु   Ex. मलाई लागिरहेको छ के भने अब ऊ आउँदैन
HYPERNYMY:
ONTOLOGY:
मानसिक अवस्थासूचक (Mental State)अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  कुनै ठीक ठाउँमा पुग्‍नु   Ex. नाउँ नदीको किनारमा लाग्‍यो
HYPERNYMY:
ONTOLOGY:
भौतिक अवस्थासूचक (Physical State)अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  अनुभव हुनु   Ex. मलाई धेरै जाडो लागिरहेको छ
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
 verb  चिन्ता हुनु   Ex. आमालाई सधैँ आफ्ना छोराछोरीको चिन्ता लागिरहन्छ / तपाईँलाई मात्रै तपाईँको परेको छ
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
 verb  बानी लाग्‍नु   Ex. उसलाई रक्सी खाने बानी लाग्‍यो
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
Wordnet:
mniꯍꯩꯅꯕꯤ꯭ꯑꯣꯏꯕ
tamபழக்கம் ஏற்படு
 verb  कुनै वस्तु आदिमा कुनै वस्तु आदिको चिन्ह वा धब्बा पर्नु   Ex. स्याहीले कपडामा दाग लाग्नु
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
 verb  आघात वा चोट लगाउनु   Ex. खाँवामा मेरो खुट्टो धेरै जोडले ठोकियो/उसका कुरा मलाई धेरै लागे
HYPERNYMY:
ONTOLOGY:
भौतिक अवस्थासूचक (Physical State)अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  मानसिक कष्ट वा पीडा हुनु   Ex. मेरा छोराले यसरी नभनी घरबाट हिँडनु मलाई अहिलेसम्म लागिहेको छ
ONTOLOGY:
मानसिक अवस्थासूचक (Mental State)अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
Wordnet:
malമാനസീകമായി വേദനിക്കുക
mniꯋꯥꯈꯜ꯭ꯈꯟꯒꯟꯕ
urdستانا , تکلیف دینا , کچوکےدینا
 verb  एउटा चिजमाथि अर्को चिज टाँसिनु वा जोडिनु   Ex. पँहेलो रङ्गमाथि रातो रङ्ग लाग्यो
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
 verb  उत्पन्न हुनु   Ex. आज दूधमा मोटो तर लागेको छ / टाउकामा जुम्रा परेका छन्
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
Wordnet:
 verb  प्रवेश गर्नु   Ex. घिउमा कमिला लागे
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
Wordnet:
urdپڑنا , مدغم ہونا
 verb  (मनमा) बस्नु वा पक्का हुनु   Ex. यो कुरा मेरो मनमा लागेको थियो के भने मेरो मनकामना पूरा हुने बित्तिकै म एउटा यज्ञ गर्छु
HYPERNYMY:
टिक्‍नु
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
   see : खर्च हुनु, जुट्नु, चल्नु, डट्नु, बस्नु, डट्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP