कसैसँग कुनै स्थानसम्म यसकारण जानु जबकि बाटामा ऊ माथि कुनै विपत्ति न आओस्
Ex. मैले हराएको नानीलाई उसको गरसम्म पुर्याएँ
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
यसो गर्नु किनकि कुनै वस्तु वा व्यक्ति एउटा स्थानबाट हिँडेर अर्को स्थानमा आओस
Ex. मैले तपाईंका सामान यथा स्थानमा पुर्याइ दिएँ/पहिले म हजुरबालाई घर पुर्याउँछु फेरि आउछु
ONTOLOGY:
परिवर्तनसूचक (Change) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कुनै विषयमा कसैको बराबर पार्नु
Ex. मेरा बाउले मलाई पढाएर लेखाएर यहाँसम्म पुर्याउनुभयो
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State) ➜ क्रिया (Verb)