Dictionaries | References

दबाउनु

   
Script: Devanagari

दबाउनु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कुनै कुरालाई बढ्न नदिनु   Ex. हत्याको मामिलालाई अदालतमा जानुभन्दा पहिले नै दबाइयो
HYPERNYMY:
रोक्‍नु
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  उठदै गरेको वेग,विरोध आदिलाई दमन गर्नु   Ex. पुलिसले हडताल गर्नेलाई लाठी चार्ज गरेर दबायो
HYPERNYMY:
रोक्‍नु
SYNONYM:
शान्न गर्नु
 verb  कुनै वस्तुलाई जोडले थिच्नु   Ex. रिस उठेकाले उसले मेरो गला दबायो
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कसै माथि यस्तो जोर लगाउनु जसले केही गर्न नसकोस्   Ex. गुण्डाहरूले सबै वस्तीलाई डर देखाएर धम्काएर दबाए
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
benদমিয়ে রাখা
kasدَباوِتھ تھاوُن
marदडपून ठेवणे
mniꯅꯝꯊꯕ
 verb  प्रतियोगितामा निम्छरो वा हलुको बनाउनु   Ex. खेलको प्रतियोगितामा सौरभले वरुणलाई दबायो
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : गाडनु, थिच्‍नु, थिच्नु, लुकाउनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP