Dictionaries | References

चढाउनु

   
Script: Devanagari

चढाउनु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कुनै वाहन माथि बस्न प्रवृत्त गराउनु   Ex. सइसले नानीलाई घोडामा चढायो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  तलदेखी माथीतिर लानु   Ex. सधैँ बिहान मटरले टङ्कीमा पानी चडाउँछ
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  चढनमा प्रवृत्त गराउनु   Ex. नोकरले अपाङ्ग हजुरवालाई बोकेर खाटमा चढायो
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
asmউঠাই দিয়া
mniꯀꯥꯈꯠꯍꯅꯕ
 verb  कसैमा केही अभिमान उत्पन्न गर्नु   Ex. उसलाई धेर नचढाओ/ रमेशले चाप्लुसी गरेर महेशलाई चढायो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  ढोल,सितार आदिको डोरी वा तार कस्नु   Ex. वीणाको तार चढ्‍यो
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  एक चीजमाथि दोस्रो चीज चिप्कनु वा चढनु   Ex. सुनारले चाँदीको पायलमा सुनको पानी चढायो
ONTOLOGY:
परिवर्तनसूचक (Change)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : बसाउनु, अर्पण गर्नु, लेख्‍नु, भराउनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP