Dictionaries | References

धाई

   
Script: Devanagari

धाई

हिन्दी (hindi) WN | Hindi  Hindi |   | 
   see : धाय

धाई

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 noun  सुत्केरीलाई उपचारसेवा-सुश्रुषा गर्ने स्त्री   Ex. चिकित्सकले सुत्केरीको रेखदेखका लागि एउटी धाईलाई नियुक्‍त गरे
ONTOLOGY:
व्यक्ति (Person)स्तनपायी (Mammal)जन्तु (Fauna)सजीव (Animate)संज्ञा (Noun)
 noun  अर्काको नानीलाई आफ्नो दुध खुवाउने वा उसलाई देख-रेख गर्ने स्त्री   Ex. आमाको मृत्युपछि श्याम एउटी धाईको काखमा हुर्कियो
ONTOLOGY:
व्यक्ति (Person)स्तनपायी (Mammal)जन्तु (Fauna)सजीव (Animate)संज्ञा (Noun)
 noun  नानी जन्माउन सहाय गर्ने स्त्री   Ex. आजभोलि गाउँका धाईहरूलाई सरकारी प्रशिक्षण दिइन्छ
ONTOLOGY:
व्यक्ति (Person)स्तनपायी (Mammal)जन्तु (Fauna)सजीव (Animate)संज्ञा (Noun)
 noun  नानीहरूको रेखदेख गर्ने वा खेलाउने दासी   Ex. कामकाज गर्ने महिलाहरूले आफ्ना नानीहरूको रेखदेखका लागि धाई राख्छन्
ONTOLOGY:
व्यक्ति (Person)स्तनपायी (Mammal)जन्तु (Fauna)सजीव (Animate)संज्ञा (Noun)
Wordnet:
   see : नोकर्नी

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP