Dictionaries | References

चुस्नु

   
Script: Devanagari

चुस्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कुनै चीजलाई मुखले च्यापेर त्यसको रस पिउनु   Ex. राम आम चुस्दै छ
HYPERNYMY:
ONTOLOGY:
उपभोगसूचक (Consumption)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  बिस्तारो-बिस्तारो अनुचित रूपले कसैको धन, सम्पति आदि लानु   Ex. साहूहरूले आफ्नो आरामका लागि गरीबहरूलाई चुस्ने गर्थे
HYPERNYMY:
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  ओठले तानेर पिउनु   Ex. आँप चुसिसकियो, त्यसलाई फ्याकिदेउ
ENTAILMENT:
चुस्नु
HYPERNYMY:
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
 verb  आवश्यक भन्दा धेरै काम लिनु   Ex. निजी कम्पनीहरूले राम्रो तनखा त दिन्छन् तर कर्मचारीहरूलाई पूरा चालले चुस्छन्
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP