Dictionaries | References

हाँस्नु

   
Script: Devanagari

हाँस्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  आँखा, मुख, अनुहार आदिमा यस्तो भाव ल्याउनु जसले प्रसन्नता प्रकट हुन्छ   Ex. नानीको कुरा सुनेर सबै हाँसे
CAUSATIVE:
हाँस्नु
ONTOLOGY:
अभिव्यंजनासूचक (Expression)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
हाँसो निकाल्नु; खित्का छाड्नु
TROPONYMY:
मुसुक्क हाँस्नु
 verb  कसैका मनमा कुने कुराको इच्छा वा उत्कन्ठा उत्पन्न गर्नु   Ex. दाजु विदेशबाट फर्किएको ख़बर सुनेर भाउजुको मन हाँस्यो
ONTOLOGY:
संप्रेषणसूचक (Communication)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  हाँस्नमा प्रवृत्त गर्नु   Ex. जोकर आफ्नो कुराले मान्छेलाई हँसाउदै छ
ONTOLOGY:
प्रेरणार्थक क्रिया (causative verb)क्रिया (Verb)

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP