Dictionaries | References

लुट्‍नु

   
Script: Devanagari
See also:  लुट्‍नु

लुट्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  अनुचित रूपले लिनु   Ex. आजभोलि नानीहरूको नाम दर्ता गराउनका लागि डोनेसनका नाममा शिक्षण संस्थाहरूले लुटिरहेका छन्
HYPERNYMY:
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 noun  लुट्ने क्रिया वा भाव   Ex. डाँकाले सेठको घर लुटेर आरामका साथ गए
ONTOLOGY:
कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
SYNONYM:
Wordnet:
benলুঠ করা
malകൊള്ളയടിക്കല്
mniꯁꯒꯨꯟ꯭ꯇꯧꯔꯕ
urdلوٹ , زبردستی قبضہ , ناجائز قبضہ , تاراجی , غارت گری , چھینا جھپٹی
 verb  कसैबाट जबरदस्ती वा डर देखाएर उसको कुनै वस्तु हत्याउनु   Ex. यस सडकमा लुटारुहरूले लुट्छन्
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  धेरै दाम लिनु   Ex. आजभोलिका पसले ग्राहकहरूलाई लुटिरहेका छन्
HYPERNYMY:
लुट्‍नु
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
mniꯂꯧꯅꯝ ꯇꯧꯗꯨꯅ꯭ꯂꯧꯕ
urdلوٹنا , ٹھگنا
 verb  कसैलाई आफूतिर आकर्षित गर्नु   Ex. एउटी नवयौवनाको हेराइले मलाई लुट्यो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
मोहनी लाउनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP