Dictionaries | References

रोप्नु

   
Script: Devanagari
See also:  रोप्नु

रोप्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कुनै पनि तिखो वस्तु आदिलाई नरम स्तर आदिमा छिराउनु   Ex. उसले मेरो हातमा सियो रोपिदेयो
HYPERNYMY:
घोप्नु
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  बिरुवालाई एकठाउँबाट उखेलेर अर्को ठाउँमा रोप्नु   Ex. कृषक खेतमा धान रोप्‍तै छ
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : लगाउनु
 verb  कुनै कुराको सुत्रपात गर्नु   Ex. तलाक दिएकी आइमाईले आफ्नो नानीको मनमा उसका बाउप्रति घृनाको बिउ रोपी
HYPERNYMY:
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : घोप्नु, गाडनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP