Dictionaries | References

बोलाउनु

   
Script: Devanagari

बोलाउनु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  बोलाउने काम अरूबाट गराउनु   Ex. अध्यापिकाले राजीवद्वारा मलाई बोलाउनुभयो
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
डाक्नु
 verb  ठुलो शब्द गरेर बोलाउनु   Ex. आमा तिमीलाई बोलाउनुहुँदै छ
HYPERNYMY:
बोलाउनु
ONTOLOGY:
संप्रेषणसूचक (Communication)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
SYNONYM:
डाक्नु पुकार्नु
 verb  कसैलाई आफ्नो यहाँ वा छेउमा आउनका लागि भन्नु   Ex. हजुरआमाले हजुरबालाई इसाराले बोलाउँदै हुनुहुन्छ
ONTOLOGY:
संप्रेषणसूचक (Communication)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP