Dictionaries | References

पुग्नु

   
Script: Devanagari

पुग्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  कुनै स्थानसम्म फैलिनु   Ex. बाढिको पानी गाउँसम्म पुग्‍यो
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  एउटा अवस्थाबाट अर्को अवस्था प्राप्‍त गर्नु   Ex. रहीमजी अहिले मरणासन्न अवस्थामा पुग्नुभयो
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
Wordnet:
mniꯌꯧꯁꯤꯜꯂꯛꯄ
telదగ్గరగా వెళ్ళు
urdپہنچنا , وارد ہونا
 verb  कुनै पद,स्थान आदिसम्म पुग्नु   Ex. विनोदको जस्तो आजपनि कलेक्टरको पदमा पुगेँ / आफ्नो मिहेनतको बलमा उनी यहाँसम्म पुगे
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  अभिप्राय वा आशय बुझ्नु   Ex. म बडो अपठ्यारो चालले यस कुराको तहसम्म पुगेँ
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  जानकारी राख्‍नु वा बुझ्नमा समर्थ हुनु   Ex. आखिरमा म यस निष्कर्षमा पुगेँ
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
 verb  कम नपर्नु   Ex. यति भोजनले चारजनालाई पुग्छ
HYPERNYMY:
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State)क्रिया (Verb)
   see : आउनु, लाग्नु, लाग्‍नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP