ढुङ्गा, इँटा, माटो आदिद्वारा उभ्याइएको त्यो पर्दा जसले कुनै ठाउँ घेरेर कोठो, घर आदि बनाइन्छ
Ex. ढुङ्गाको पर्खाल दह्रो हुन्छ
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
मोटो,अग्लो र धेरै ठुलो कुनै पर्खाल वा बनौट
Ex. ठुला सहरहरूमा नै पर्खाल देखिन्छन्
ONTOLOGY:
भौतिक स्थान (Physical Place) ➜ स्थान (Place) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)