Dictionaries | References

नार्नु

   
Script: Devanagari

नार्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  गाडी, कोल, हलो आदि चलाउनका लागि त्यसका अगाडि घोडा, गोरु आदि बाँध्नु   Ex. कोल चलाउनका लागि कृषक गोरु नार्दै छ
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  गाडी,कोल,हलो आदि चलाउनका लागि उसको अघि घोडा,गोरु आदि बाँध्नु   Ex. गोरुगाडीमा दुइटा गोरु नारिएका छन्
ONTOLOGY:
होना क्रिया (Verb of Occur)क्रिया (Verb)
SYNONYM:
जोत्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP