Dictionaries | References

दुध

   
Script: Devanagari

दुध     

नेपाली (Nepali) WN | Nepali  Nepali
noun  त्यो सेतो तरल पदार्थ जुनचाहिँ स्तनपायी जीवका पोथीका स्तनबाट निक्लिन्छ अनि त्यो उसको नानीहरू पिउँछ   Ex. नानीका लागि आमाको दूध सर्वोत्तम आहार हो
HOLO STUFF OBJECT:
कुराउनी दही
ONTOLOGY:
द्रव (Liquid)रूप (Form)संज्ञा (Noun)
SYNONYM:
दूध क्षीर पय दुग्ध
Wordnet:
asmগাখীৰ
bdगाइखेर
benদুধ
gujધાવણ
hinदूध
kanಹಾಲು
kokदूद
malപാല്‍
marदूध
mniꯈꯣꯝꯂꯥꯡ
oriଦୁଧ
panਦੁੱਧ
sanदुग्धम्
tamபால்
telపాలు
urdدودھ , شیر
noun  रूख-पातो र डाँक्‍लाको त्यो सेतो रस जुनचाहिँ त्यसलाई भाँच्दा निस्कने गर्दछ   Ex. टिपेका पातबाट दुध निस्किरहेको थियो
ONTOLOGY:
द्रव (Liquid)रूप (Form)संज्ञा (Noun)
SYNONYM:
दुग्ध
Wordnet:
bdआथा
kanಹಾಲು
kasدۄد
kokदीख
oriକ୍ଷୀର
sanअर्कक्षीरम्
telపాలు
urdدودھ
noun  अन्नवालीको हरियो बीउबाट निस्कने रस जुन सेतो हुन्छ   Ex. काँचो मकै, गहुँलाई निचोर्दा त्यसबाट दुध निस्किन्छ
ONTOLOGY:
द्रव (Liquid)रूप (Form)संज्ञा (Noun)
SYNONYM:
दूध दुग्ध
Wordnet:
bdरन्दै
gujદૂધ
hinदूध
kasسَفید دۄد
mniꯆꯅꯥꯡ
panਦੁੱਧ
sanक्षीरम्
urdدودھ , دودھا
See : स्तन

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP