Dictionaries | References

जाँच्नु

   
Script: Devanagari

जाँच्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  जाँच्ने काम हुनु   Ex. पन्ध्रवटा खाताहरू जाँचिए
HYPERNYMY:
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  यो हेर्नु जबकि कुनै काम ठिकसँगले भयो कि भएन   Ex. हाम्रो कामलाई एकजना भाषाविज्ञानीले जाँच्नेछन्
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कुनै विषयको सत्यता वा असत्यताको निर्णय गर्नु   Ex. वैज्ञानिकहरू ब्लेक होलका बारेमा जाँच गर्दै छन्
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  विशेषतः कुनै रोगको कारण जान्नका लागि कुनै शारीरिक द्रव्यको कुनै यन्त्र,रासायनिक प्रक्रिया आदिको सहायताले अवलोकन गर्नु   Ex. चिकित्सक प्रयोगशालामा रगतको जाँच गर्दै छन्
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 adverb  राम्रोसँग हेरेर   Ex. कुनै पनि वस्तु किन्नुभन्दा पहिलेत्यसलाई जाँच्नुपर्छ
MODIFIES VERB:
ONTOLOGY:
रीतिसूचक (Manner)क्रिया विशेषण (Adverb)
Wordnet:
asmচোৱা চিতাৰে
bdसानै हयै
gujજોઈ તપાસીને
hinजाँच परखकर
kasوٕچھِتھ دٲنٛچِتھ
mniꯃꯃꯨꯠꯇꯥꯅ꯭ꯌꯦꯡꯕ
oriପରଖି କରି
tamஆராய்ந்த பின்
urdجانچ پرکھ کر , معائنہ کرکے , دیکھ بھال کر
   see : परीक्षण गर्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP