त्यो कुर्सी जहाँ हात राख्न हत्थे लगेको हुन्छ तथा खुट्टा पनि आफ्नै सुविधानुसार सजिलै पसार्न सकिन्छ
Ex. हजुरबा आराम कुर्सीमा बस्दाबस्दै निदाउनुभयो
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
asmআৰামী চকী
bdआराम मासि
benআরামকেদারা
gujઆરામ ખુરશી
hinआरामकुर्सी
kasآرامہٕ کُرسی
kokवोल्तेर
malചാരുകസേര
marआरामखुर्ची
oriଆରାମଚୌକି
panਅਰਾਮਕੁਰਸੀ
sanसुखासनम्
tamசாய்வுநாற்காலி
urdآرام کرسی