थोरै परिमाणमा
Ex. तपाइँको काम अलिकति बाँकी छ
ONTOLOGY:
कम इत्यादि (QUAN)">() ➜ क्रिया विशेषण (Adverb)
धेरै थोर वा धेरै कम मात्रामा वा केही मात्रामा
Ex. मेरो ऊ माथि अलिकति पनि विश्वास छैन/तपाईँ एकछिन पर्खिनुहोस् म अहिले आउँछु/यो टुकुरो त्यो टुकुरोभन्दा अलिकति छोटो छ
ONTOLOGY:
कम इत्यादि (QUAN)">() ➜ क्रिया विशेषण (Adverb)
जुनचाहिँ सङ्ख्यामा थोर छ
Ex. मलाई अलिकति रुपियाँको आवश्यक छ
ONTOLOGY:
मात्रासूचक (Quantitative) ➜ विवरणात्मक (Descriptive) ➜ विशेषण (Adjective)
Wordnet:
panਗਿਣੇ ਚੁਣੇ
urdبےشمار , ان گنت , متعدد , چند , کچھ , لاتعداد