Dictionaries | References

छाँट्‍नु

   
Script: Devanagari
See also:  छाँट्नु

छाँट्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  निकाल्नु   Ex. ठेकदारले दसजना मजदुरहरूलाई छाँट्‍यो
HYPERNYMY:
निकाल्नु
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  काटेर छुट्‍याउनु   Ex. उसले छानामा झुन्डिएका आँपका हाँगाहरूलाई छाँट्‍यो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  कुनै वस्तुलाई कुनै विशेष आकारमा ल्याउनका लागि काट्नु वा छिमल्नु   Ex. माली कहिलेकाहीँ बगैँचाका बिरुवाहरू छाँट्छ / नापितले उसको कपाल छाँट्यो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  अनावश्यक रूपले आफ्नो योग्यता देखाउनु   Ex. म तँलाई जान्दछु धेरै नछाँट /ऊ धेरै छाँट्छ
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : काट्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP