Dictionaries | References

हकार्नु

   
Script: Devanagari

हकार्नु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  सारो कराएर डर देखाउनु   Ex. त्यसले एकजना सोझो मान्छेलाई हकार्दै थियो
ONTOLOGY:
संप्रेषणसूचक (Communication)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  अवज्ञा वा तिरस्कारपूर्वक रिसाएर कठोर बोली बोल्नु   Ex. श्यामले पैसा माग्दा बाउले उसलाई हकार्नु भयो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
 verb  कुनै काम गर्नेको लागि तेज आवाजमा बोलाएर उत्साहित गर्नु   Ex. हलीले गोरूलाई हकार्दै छ
ONTOLOGY:
अभिव्यंजनासूचक (Expression)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
   see : हप्काउनु, हप्काउनु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP