त्यो भैंसी जुन भाले जातको छ
Ex. उसले राँगाले हलो जोत्दै छ
ONTOLOGY:
स्तनपायी (Mammal) ➜ जन्तु (Fauna) ➜ सजीव (Animate) ➜ संज्ञा (Noun)
Wordnet:
mniꯏꯔꯣꯏ꯭ꯂꯥꯕ
urdبھینسا , نربھینس
सिसाको रङको एउटा धात्विक तत्त्व जुन चाहिँ धेरै नरम हुन्छ र जसको परमाणु सङ्ख्या पचास हुन्छ
Ex. राँगोको उपयोग कलाई गर्नमा गरिन्छ
ONTOLOGY:
रासायनिक वस्तु (Chemical) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)