Dictionaries | References

ब्लेकमेल

   
Script: Devanagari

ब्लेकमेल

बर'/बड़ो (Bodo) WN | Bodo  Bodo |   | 
 noun  सोरनिबा बेरेखा गोरोन्थि मिथिथाय जथुमनानै बिनिफ्राय ब्रा ब्राबयै रां लांनायनि खामानि   Ex. पुलिसा एरैबादि सासे दायनिगिरिखौ हमबाय जाय धोनि आइजोफोरखौ ब्लेकमेल खालामनानै थोजासे रां लुथिदोंमोन
ONTOLOGY:
कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
   see : फाननाय

ब्लेकमेल

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 noun  कसैको विरुद्ध गलत जानकारी एकत्र गरेर उसले नचाहँदा नचाहँदै पनि आफ्नो मनमाफिक काम कराउने क्रिया   Ex. पहिले त उसले केटीहरूलाई बहलाएर अश्लील फोटो खिँचाउँथ्यो फेरि त्यसैलाई ब्लेकमेल गर्न सुरु गर्थ्यो
ONTOLOGY:
कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
 noun  कसैको विरुद्ध गलत जानकारी एकत्र गरेरे उसबाट जबरदस्ती पैसा हत्याउने क्रिया   Ex. पुलिसले एउटा यस्तो अपराधी पक्ड्यो जसले अमीर महिलाहरूलाई ब्लेकमेल गरेर धेरै रुपियाँ लुटेको थियो
ONTOLOGY:
कार्य (Action)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP