Dictionaries | References

बिजुली

   
Script: Devanagari

बिजुली

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 noun  कतिपय विशिष्ट क्रियाहरूद्वारा उत्पन्न गरिने एउटा शक्‍ति जसद्वारा वस्तुहरूमा आकर्षणअपकर्षण तथा तापप्रकाश उत्पन्न हुन्छ   Ex. पानीबाट पनि बिजुली उत्पन्न गरिन्छ
ONTOLOGY:
बोध (Perception)अमूर्त (Abstract)निर्जीव (Inanimate)संज्ञा (Noun)
 noun  अकाशमा अकस्मात् क्षणभरका लागि देखिने त्यो प्रकाश जुन बादलमा वातावरणको विद्युत शक्तिका संचारका कारणले देखिन्छ   Ex. अकाशमा छिनछिनमा बिजुली चम्किरहेको थियो
ONTOLOGY:
प्राकृतिक घटना (Natural Event)घटना (Event)निर्जीव (Inanimate)संज्ञा (Noun)

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP