कुनै वाहनमा चढ्नका लागि दिइने कुनै निश्चित धन
Ex. यहाँबाट दिल्लीको भाडा कति हो
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
नदी आदि पार गराउने मजदुरी
Ex. माझीहरूद्वारा पार गरेको भाडा लिइदै छ
ONTOLOGY:
मानवकृति (Artifact) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)