Dictionaries | References

क्रोएसियाई

   
Script: Devanagari

क्रोएसियाई

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 adjective  क्रोएसियाको वा क्रोएसियासी सम्बन्धित   Ex. फिल्मोत्सवमा एउटा क्रोएसियाई फिल्म पनि देखाइएको थियो
ONTOLOGY:
संबंधसूचक (Relational)विशेषण (Adjective)
 adjective  क्रोएसिया भाषाको वा क्रोएसिया भाषासित सम्बन्धित   Ex. शिक्षकले हामीलाई क्रोएसियाई कहानीको सारांश बताउँदै थिए
ONTOLOGY:
संबंधसूचक (Relational)विशेषण (Adjective)
 noun  क्रोएसियाको निवासी   Ex. सम्मेलनमा उपस्थित क्रोएसियायीहरूले हामीलाई आफ्नो देश बोलाएका छन्
ONTOLOGY:
व्यक्ति (Person)स्तनपायी (Mammal)जन्तु (Fauna)सजीव (Animate)संज्ञा (Noun)
 noun  क्रोएसियाका मान्छेको भाषा   Ex. मलाई क्रोएसियाई सिक्न मन नै छैन
ONTOLOGY:
भाषा (Language)विषय ज्ञान (Logos)संज्ञा (Noun)
SYNONYM:
क्रोएसियाई भाषा क्रोएसियाई-भाषा

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP