कुनै ठोस वस्तुलाई हातले वा कुनै भारी वस्तुले बारम्बार यस प्रकारले थिच्नु जबकि त्यो सानासाना टुकुरामा बाँडियोस्
Ex. थेबे बनाउनका लागि ललिताले पाकेका आलुहरू किच्दै छे
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
mniꯃꯦꯠꯄ
urdمسلنا , ملنا , مسکنا , میجنا पटक-पटक यसरी थिच्नु जसले गर्दा तल थिचिएको वस्तु विकृत होस्
Ex. ऊ साँपको मुन्टो किच्दै छ
ONTOLOGY:
विनाशसूचक (Destruction) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
malഅടിച്ച് പരത്തുകക
mniꯅꯦꯠꯈꯥꯏꯕ