एउटा फल जुनचाहिँ खाने र चुस्ने गरिन्छ
Ex. सुगा रूखमा बसेर आँप खाँदै छ/ शास्त्रले आँपलाई इन्द्रासनको फलको सज्ञा दिएको छ
HOLO COMPONENT OBJECT:
आँप
ONTOLOGY:
प्राकृतिक वस्तु (Natural Object) ➜ वस्तु (Object) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
एउटा ठुलो रूख जसको फल खाने वा चुस्ने गरिन्छ
Ex. आँपका काठको उपयोग सजाउने वस्तुहरू बनाउनका लागि गरिन्छ
MERO COMPONENT OBJECT:
आँप
ONTOLOGY:
वृक्ष (Tree) ➜ वनस्पति (Flora) ➜ सजीव (Animate) ➜ संज्ञा (Noun)