प्रेमीहरूले आपसमा माया गरेर कसैको कुनै अङ्ग चुम्ने काम
Ex. आजकलको फिल्महरूमा चुम्बनको दृश्य केही अधिक देखाइन्छ
ONTOLOGY:
शारीरिक कार्य (Physical) ➜ कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
SYNONYM:
चुम्बन चुप्पा चुम्माचाटी चुम्मा-चाटी चुम्मा चाटी
Wordnet:
asmচুমা চুমি
bdखुदुमलायनाय
benচুম্বন
gujચૂમાચાટી
hinचुम्मा चाटी
kasچُماچاٹی
kokअश्लील देखावे
mniꯆꯨꯞꯅꯗꯨꯅ꯭ꯀꯣꯟꯅꯕ
oriଚୁମ୍ବନ ଆଲିଙ୍ଗନ
panਚੁੰਮਾਚਾਟੀ
urdبوس وکنار , چوماچاٹی