Dictionaries | References

पढाउनु

   
Script: Devanagari

पढाउनु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  पढने काम अर्कालाई गराउनु   Ex. निरक्षर काकीले आफ्नो पत्र दाजुद्वारा पढाउनुहुन्छ
ONTOLOGY:
प्रेरणार्थक क्रिया (causative verb)क्रिया (Verb)
 verb  बोल्नमा प्रवृत्त गराउनु   Ex. शिक्षकले नानीहरूलाई पहाडा पढाउँदै हुनुहुन्छ
ONTOLOGY:
कार्यसूचक (Act)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  सुगा,मैना आदि चराहरूलाई मान्छेको बोली सिकाउनु   Ex. मोहन सुगालाई राम राम पढाउँदै छ
ONTOLOGY:
संप्रेषणसूचक (Communication)कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP