बाहिर निकाल्नु
Ex. उसले आफ्नो रक्स्याहा भाइलाई घरबाट निकाल्यो
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
मिलेको टाँसिएको वा लागेको चिज छुट्याउनु
Ex. उनी मौरीको चाकोबाट मह निकाल्दै छन्
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कसैलाई अघि बडाउँदै लानु
Ex. डाइवरले कार ट्रकभन्दा अघि निकाल्यो
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
स्थान, स्वामित्व, अधिकार, पद आदिबाट छुटाउनु
Ex. मालिकले रहमानलाई नोकरीबाट निकाल्यो
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
जारी गर्नु वा उपलब्ध गर्नु
Ex. सरकारले नयाँ डाक टिकट निकाल्यो / सरकारले आतङ्कवादिहरूको एउटा सूची निकालेको छ
ONTOLOGY:
निर्माणसूचक (Creation) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कसैलाई वा अघिल्तिर बढाउनु
Ex. डकर्मीले घरको छानो गलिसम्म निकालो
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कुनै कुरा आदिलाई प्रकाशमा ल्याउनु
Ex. अचेलभरि पत्र-पत्रिकाहरूले नेताहरूका नयाँ-नयाँ करतुतहरू निकाल्छन्
ONTOLOGY:
संप्रेषणसूचक (Communication) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
mniꯃꯌꯦꯡ꯭ꯁꯦꯡꯍꯟ
urdاچھالنا , منظرعام پرلانا
कुनै नयाँ वस्तु तयार गर्नु वा नयाँ कुरो खोजेर निकाल्नु
Ex. टाटाले कारका चारवटा मडेल निकालेको छ
ONTOLOGY:
अवस्थासूचक क्रिया (Verb of State) ➜ क्रिया (Verb)
कुराको आरम्भ गर्नु
Ex. कुरा-कुरामा उसले मनोजको बिहेक कुरा निकाल्यो / मन्त्रीजीले सदनको बैठकमा घोटालाको मुद्दा उठाउनु भयो
ONTOLOGY:
संप्रेषणसूचक (Communication) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
भित्र पसेको चिजलाई बाहिर निकाल्नु
Ex. नापितले खुट्टाको काँडो निकाल्यो
ONTOLOGY:
कार्यसूचक (Act) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कुनै वस्तुमा परेको वा लडेको वस्तु बाहिर निकाल्नु वा हटाउनु
Ex. उसले दूधमा परेको झिङो निकाल्यो
ONTOLOGY:
() ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)