खेतको माटोलाई हलोले खन्नु वा पल्टाउनु
Ex. कृषक आफ्नो खेत जोत्दै छ
ONTOLOGY:
परिवर्तनसूचक (Change) ➜ कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
कसैद्वारा धेरै काम गराउनु
Ex. उर्मिला आफ्नी सौतेनी छोरीलाई घरको काममा दिन-रात जोत्तछे
ONTOLOGY:
कर्मसूचक क्रिया (Verb of Action) ➜ क्रिया (Verb)
Wordnet:
mniꯀꯟꯅ꯭ꯅꯣꯝꯕꯍꯡꯕ
urdمصروف ہونا , جوتنا , گھسنا , رگڑنا