राम्रो तरिकाले नबाँधिएको वा नलागेको
Ex. यो डब्बाको ढक्कन ढीला छ / श्याम पेचकसले ढीला भएको स्क्रू कस्दै छ
ONTOLOGY:
अवस्थासूचक (Stative) ➜ विवरणात्मक (Descriptive) ➜ विशेषण (Adjective)
जुन चुस्त वा नकसिएको
Ex. मोहन खुकुलो कपडा लगाउँ छ
ONTOLOGY:
गुणसूचक (Qualitative) ➜ विवरणात्मक (Descriptive) ➜ विशेषण (Adjective)
नकसिएको
Ex. रसी खुकुलो छ
ONTOLOGY:
अवस्थासूचक (Stative) ➜ विवरणात्मक (Descriptive) ➜ विशेषण (Adjective)