Dictionaries | References

उठाउनु

   
Script: Devanagari

उठाउनु

नेपाली (Nepali) WN | Nepali  Nepali |   | 
 verb  तलबाट मास्तिर तान्ने   Ex. उनले दुवै हातले गाग्रो उठाइन्
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
Wordnet:
mniꯊꯥꯡꯒꯠꯄ
telపైకి ఎత్తు
urdاٹھانا , اونچاکرنا , اوپرکرنا , اچکارنا
 verb  केही समयसम्म माथि उचालिरहनु   Ex. उसले बोझा टाउकामा उठायो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  स्थान त्याग गर्नु   Ex. उसले आफू बस्नका लागि सोहनलाई कुर्सीबाट उठायो
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  सुतेकालाई उठाउनमा प्रवृत्त गराउनु   Ex. आमा सधैँ बिहान राहुललाई उठाउनुहुन्छ
ONTOLOGY:
()कर्मसूचक क्रिया (Verb of Action)क्रिया (Verb)
 verb  बिउँझाउने काम कुनै अरूद्वारा गराउनु   Ex. आमाले भाउजुसँग दाजुलाई उठाउन लगाउँदै हुनुहुन्छ
ONTOLOGY:
प्रेरणार्थक क्रिया (causative verb)क्रिया (Verb)
Wordnet:
ben(অপরকে দিয়ে)জাগানো
kasخُشار کَرناوُن
kokजागोवन घेवप
mniꯍꯧꯗꯣꯛꯍꯟꯕ
urdجگوانا , بیدارکرانا
   see : चढनु, हटाउनु, टिप्‍नु, निकाल्नु, असुल्नु

Comments | अभिप्राय

Comments written here will be public after appropriate moderation.
Like us on Facebook to send us a private message.
TOP