कुनै वस्तुको एउटा पार्श्व वा अङ्गले अर्को वस्तुको कुनै पार्श्व वा अङ्गमा घोटिने क्रिया
Ex. रूखहरूको बिचमा भएको घर्षणले जङ्गलमा आगो लाग्छ
ONTOLOGY:
कार्य (Action) ➜ अमूर्त (Abstract) ➜ निर्जीव (Inanimate) ➜ संज्ञा (Noun)
Wordnet:
hinघर्षण
marघर्षण
mniꯇꯛꯅꯕ
urdرگڑ , گھساؤ